संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार