कपिलवस्तुमा सशस्त्र प्रहरी निरिक्षक सिंहद्धारा सिखको खैनी र औषधी बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कपिलवस्तुमा सशस्त्र प्रहरी निरिक्षक सिंहद्धारा सिखको खैनी र औषधी बरामद

कपिलवस्तु, ५ माघ । कपिलवस्तुको सशस्त्र प्रहरी बि ओ पी मर्यादपुर डगंरीका सशस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको खैनी र औषधी बरामद भएको छ ।

प्रहरी निरिक्षक सिखले नेपाल भारत सिमा नाकामा कडाई गर्नु भएको छ । सिखले भन्सारमा कडाई गरेसगं भारतबाट अवैधरुपमा भन्सार छली नेपाल भित्रीने अबैध समाग्री धमाधम पक्राउ भैरहेको छ ।

सिमामा कडाईसगैं व्यापारीहरुले विभिन्न चोरबाटो हुँदै ठूलो मात्रामा औषधी भित्र्याउँदा सिमा नाकामा गस्ती गर्ने प्रहरीलाई निकै चुनौति थपिएको सिखले बताए । सशस्त्र प्रहरीको बि ओ पी डगंरीका ईन्चार्जको नेतृत्वमा १ लाख ३५ हजार रुपैयाँ भन्दा बढी मूल्यका औषधी र खैनी बरामद गरि सुठौली भन्सार कार्यालयकामा चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखले जनाकारी दिनुभयो ।

सिमा नाकाबाट चोरी गरि खाद्य पदार्थ नेपाल भित्रिँदा सुरक्षाकर्मीहरुलाई चुनौती थपिएको भएपनि कुनै पनि हालतमा चोरी नाकाबाट बिना भन्सारको सामाग्री नेपालमा भित्र्याउन नदिने सिखले बताउनु भयो । प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डर भएकोले विभिन्न बाटो हुदै बिना भन्सारको बिभिन्न किसिमको समान भित्रि रहेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट विना भन्सार अबैध रुपमा नेपाल भित्रीएको समान कपिलवस्तुको सुठौली भन्सार चलान गरेको छ ।

कपिलवस्तु न.पा. वडा न. २ बर्गदवा स्थित सडक छेउ किनारामा भारतबाट नेपाल र नेपाल बाट भारत तर्फ अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको बिभिन्न किसिमका खाद्य समाग्री, लत्ताकपडा र समान बोक्न प्रयोग भएको छछ ह् ठछछघ नम्बरको मोटरसाईकल सहित वेवारिसे अबस्थामा फेला पारी उक्त सर समान अंदाजी मुल्य रु. २,३९३७० (दुई लाख उन्चालिस हजार तिन सय सत्तरी) बराबरको समानहरु फेला पारी बरामद गरी यस कार्यालयमा ल्याई आवश्यक कारबाहीको लागी आज सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);