१ लाख २० हजार जनाको आखाँको ज्योति फर्काएर संसार देखाउँन सफल डा. महर्जन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१ लाख २० हजार जनाको आखाँको ज्योति फर्काएर संसार देखाउँन सफल डा. महर्जन (भिडियाेसहित)

काठमाडाैं, ५ माघ । पोखराका एक स्वास्थ्यकर्मी देशका दुरदराजका विभिन्न ठाँउमा सेवा दिँर्दै १ लाख भन्दा बढीलाई आखाँको अप्रेशन गरि संसार देखाउन सफल भएका छन् ।

बर्षौदेखि निरन्तर रूपमा आँखाको उपचार गर्दै ज्योति गुमेका व्यक्तिहरूको अप्रेसन गर्दै संसार देखाउदैँ आएका हिमालय आँखा अस्पतालका डाक्टर ईन्द्रमान महर्जनले अहिलेसम्म १ लाख २० हजार जनाको ज्योति फर्काउन सफल हुन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);