भन्सार छलेर ल्याइएका दुई लाख बराबरको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भन्सार छलेर ल्याइएका दुई लाख बराबरको सामान बरामद

राजिव शाह,
सर्लाही
। प्रहरीले भन्सार छली गरी ल्याएको दुई लाख बराबरको समान बरामद गरेको छ ।

सर्लाहीको विभिन्न सिमानाकाबाट सोमबार मोटरसाइकल र साइकलमा चिनीको बोरासहित किराना र कस्मेटिक मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

करिव २ लाख १ हजार आठ सय मूल्य बराबरको सरसमान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाईएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवकुमार बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);