नेपालमा अझै हटेन कुपोषणको शिकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपालमा अझै हटेन कुपोषणको शिकार

usha jha

काठमाडौं, ११ मंसिर । सरकारले सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ ।

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई उपलब्ध गराउने कामलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएका हुन् । उनले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई सहज ढंगले उपलब्ध गराउने विषयलाई नयाँ संविधानमा मौलिक हकको रुपमा उल्लेख गरेको पनि स्मरण गराए ।

नेपालमा अहिले पनि कुपोषणको शिकार हुने बालबालिकाहरुको संख्या उल्लेख्य छ । उनीहरुलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउन राज्यले विभिन्न कार्यक्रम संचालन गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);