अवैध रूपमा भन्सार छली गरी ल्याएका समाना तथा खाद्यान्न सामाग्री प्रहरीद्धारा बरामद | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

अवैध रूपमा भन्सार छली गरी ल्याएका समाना तथा खाद्यान्न सामाग्री प्रहरीद्धारा बरामद

मोरङ,१० मंसिर। अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ताकपडा,कस्मेटीक समाना तथा खाद्यान्न सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ५ बजे विराटनगर १३ हनुमान मन्दिर टोल क्षेत्रबाट ६३ हजार ६ सय १० रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान तथा खाद्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागिभन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

ताजा समाचार