विश्व साइकल यात्री पुष्कर शाहलाई इलाममा सम्मान | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

इलाम, ९ भदौ । विश्व साइकल यात्री पुष्कर शाहलाई शुक्रबार इलाम सदरमुकाममा सम्मान गरिएको छ ।

इलाम नगरपालिका वडा नम्बर ७ ले साइकल यात्री शाहलाई सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै शाहले पर्यटक भित्र्याउन अभियानसहित लागिपरेको बताएका छन् । ‘अबको पर्यटन साइकल पर्यटन’ भन्ने मूल नाराका साथै आफू नेपालका कुना–कुनामा पर्यटन प्रवद्र्धन गर्दै हिँडिरहेको उनको भनाइ छ ।

साइकल गुडाएर डेढ सयभन्दा देश पुगेका शाहले हालसम्म नेपालले उत्पादनमूलक वस्तुमात्र बेच्ने गरेको तर नेपालको सुन्दरतालाई बेच्न नसकेको बताए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);