श्रीमतीकाे हत्या आरोपमा ५२ वर्षीय श्रीमान् पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

श्रीमतीकाे हत्या आरोपमा ५२ वर्षीय श्रीमान् पक्राउ

पोखरा, ११ असोज । पोखरामा आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा ५२ वर्षीय श्रीमान् यन बहादुर गुरुङ पक्राउ परेका छन् । बिहीबार पोखरा महानगरपालिका – ३२ का ५२ बर्षीय यन बहादुर गुरुङलाई प्रहरीले प्रक्राउ गरेको हो ।

गुरुङले सामान्य घरायसी बिबादका क्रममा आफ्नै श्रीमती श्रीमाया गुरुङलाई ढुङ्गा र रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले घटना भएको ३ घन्टा भित्र गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);