अचार कुट्ने खलले हिर्काएर आफ्नै आमाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

किर्तिपुर, २० असोज । आफ्नै आमाका हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमाका हत्या गरेको आरोपमा किर्तिपुर नगरपालिका १० गुरुङटोल निवासी ४६ वर्षीय बुद्धि बहादुर गुरुङ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले ७३ वर्षीया शान्ता गुरुङलाई सुतिरहेको अवस्थामा अचार कुट्ने खलले हिर्काएर हत्या गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);