सुस्तमनस्थिति भएकी महिलामाथि बलात्कार प्रयास गर्ने एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महेन्द्रनगर, २० असोज । महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।सुस्तमनस्थिति भएकी एक महिलालाई जबरर्जस्ती गर्न खोज्न एक रिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भएका हाल महेन्द्रनगर बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। ती महिलालाई जबरर्जस्ती गर्न खोज्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिलिएका हुन् ।

विष्टमाथि आज जबरर्जस्ती करणीको मद्दा दर्ता गराइने प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);