भाईद्वारा दाजुको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भाईद्वारा दाजुको हत्या

pakrau

ईलाम, २७ पुष । ईलामको देउमाइ नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।

स्थानिय डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु  गंगा बाँस्तोलाको टाउकोमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ। सामान्य भनाभन हुँदा हत्या गरिएको भनिएको छ । डिल्ली बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

डिल्लीले ७ वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरी घाइते बनाएका थिए।  घाइते बालिकालाई उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);