श्रीमती हत्याको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

श्रीमती हत्याको अभियोगमा पक्राउ

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराज १७ वर्षीया श्रीमती लेनिसा लिम्बूको हत्या अभियोगमा पक्राउ परेका हुन् ।

murder

काठमाडौं, ७ माघ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराज १७ वर्षीया श्रीमती लेनिसा लिम्बूको हत्या अभियोगमा पक्राउ परेका हुन् । गहतराजले धारिलो हतियार खुकुरी प्रहार गरी श्रमतिको हत्या प्रहरीले जनाएको छ । लेनिसा १५ दिनकी सुत्केरी हुन् । गहतराजले श्रीमतीको हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।