पूर्वडीआइजीले खोले निर्मला हत्याको रहस्य, एसपी विष्टमाथि प्रश्न (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पूर्वडीआइजीले खोले निर्मला हत्याको रहस्य, एसपी विष्टमाथि प्रश्न (भिडियो सहित)

keshav adhikari

काठमाडौं, ११ असोज । देशभर अहिले बालिकाहरु बलात्कार र पछि हत्या हुने शृंखलाले आतंक मच्चाएको छ । यसलाई दुई ढंगले हेरिन थालिएको छ । एउटा अपराधको दृस्टीकोणबाट र अर्को कोणबाट सरकारलाई बदनाम गर्नको लागि नियोजित ढंगबाट त भईरहेको छैन भनेर हेर्न थालिएको छ । कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भयो । तर, अझै दोषी को हो भनेर पत्ता लगाउन सकेको छैन । निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको बेलामा पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो । कसरी र किन यस्ता घटनाहरु बढी रहेका छन् ? के कारणले हाम्रो समाज अपराध तर्फा उन्मुख भईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व प्रहरी नायब महानिरीक्षक केशव अधिकारीसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);