महिला प्रिमियर लिग फुटसल शनिबारदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला प्रिमियर लिग फुटसल शनिबारदेखि

mahila league\

काठमाडौं, २९ भदौ । महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबार देखि काठमाडौंमा शुरु हुने भएको छ । प्रतियोगिता २ महिनासम्म चल्ने छ । ८ टिमले सहभागि जनाउने उक्त प्रतियोगिताका खेलहरु हरेक शनिबार मण्डिखाटारमा रहेको एक्सेल रिक्रिएशन फुटसल मैदानमा हुनेछ ।

प्रतियोगिता महिला सशक्तिकरणका लागि वीइ संस्थाको आयोजना र यूरोपियन युनियन इयुको सहयोगमा सञ्चालन हुन लागेकोे हो । प्रतियोगितामा बार्सा नेपाल, म्यानचेस्टर युनाईटेड फ्यान क्लब, फुटसल एरेना, एनएमबी बैंक, कुमारी फुटसल लगाएतका टिमको सहभागिता रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);