शुक्रवार देखि लगाएको कर्फ्यूआजबाट हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

शुक्रवार देखि लगाएको कर्फ्यूआजबाट हटायो

karfu kanchanpur

कञ्चनपुर, ११ भदौ । कञ्चनपुरमा स्थानिय प्रशासनले शुक्रवार देखि लगाएको कर्फ्यूआजबाट हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वेलुका ६ बजेसम्मका लागि कर्फ्यू हटाएको हो । वेलुका ६ बजेबाट मंगलवार विहान ५ बजेसम्म फेरी कर्फ्यू जारी गरिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

कञ्चनपुरमा वालिका हत्याको विषयमा स्थानियबासीले विरोध पर्दशन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय कंचनपुरले कफर््यु लगाउँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);