कञ्चनपुरमा स्थानिय प्रशासनले शुक्रवारदेखि देखि लगाएको कर्फ्यू आजबाट हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कञ्चनपुरमा स्थानिय प्रशासनले शुक्रवारदेखि देखि लगाएको कर्फ्यू आजबाट हटायो

karfu kanchanpur

कञ्चनपुर, १२ भदौं । कञ्चनपुरमा स्थानिय प्रशासनले शुक्रवारदेखि देखि लगाएको कर्फ्यू आजबाट हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज विहानवाट लागूहुने गरी कर्फ्यू हटाएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएपछि दोषीलाई कार्वाहीको माग राख्दै स्थानियले पर्दशन जारी राखेपछि स्थानिय प्रशासनले कर्फ्यू  लगाउँदै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);