कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू

kanchanpur-ma-goli1

कञ्चनपुर, ७ भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रहरीको गोली लागि ७ जना घाइते भएपछि परिस्थिति नियन्त्रण बाहिर गएकाले स्थानिय प्रशाशनले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);