साठी बर्ष नपुगे पनि विधवा भत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

साठी बर्ष नपुगे पनि विधवा भत्ता

bhatta

काठमाडौं, १२ भदौ । सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ । प्रतिनिधिसभा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्युन आय भएका र श्रम गर्न नसक्ने साठी बर्ष उमेर नपुगेका विधवा वा एकल महिलाले समेत भत्ता पाउने व्यवस्था छ ।

नयाँ शक्ति पार्टीका संयोक डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर ६० बर्ष नपुगेको विधवा महिलालाई भत्ता उपलब्ध गराएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);