कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तु, १४ कात्तिक । स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको जनाएको छ ।

कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

kapilvastu curfew

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);