विश्वप्रसिद्व साहित्यकार बीएस नायपालको ८५ बर्षको उमेरमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विश्वप्रसिद्व साहित्यकार बीएस नायपालको ८५ बर्षको उमेरमा निधन

bs nayapal

काठमाडौं, २७ साउन । विश्वप्रसिद्व साहित्यकार बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार बिजेता नयपाल लन्डनमा बसोबास गर्दै आएका थिए ।

भारतीय मूलका नायपाल लामो समयदेखि अस्वस्थ थिए । उनँले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताउँदै बताएका थिए । लन्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो । उनको उपन्यास अ हाउस फर मिस्टर विश्वास र अ बेड इन द रिभर विश्व चर्चित उपन्यासमा पर्दछन् । नयपालको आज अन्तेष्टि गरिँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);