संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

काठमाडौं २ साउन । काठमाडौं २ साउन । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको स्वीटजरल्याण्डमा उपचारका क्रममा शनिबार निधन भएको हो । उनी सन् १९३८ अप्रिल ८ मा घानामा जन्मेका थिए ।

संयुक्त राष्ट्रसंघको महासचिव चयन हुने उनी पहिलो अफ्रिकी नागरिक हुन् । उनी नोबेल पुरस्कार विजेता पनि हुन् । अन्नान सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको महासचिव भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);