ला लिगाः बार्सिलोना र रियल मड्रिडको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ला लिगाको यो सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोना र रियल मड्रिडले विजयी सुरुवात गरेका छन् ।

 

बार्सिलोनाले रियल बेटिसविरुद्ध २–० को सहज जित निकालेको छ भने रियल मड्रिडले डेपोर्टिभोलाई ३–० ले पराजित गरेको छ । नेइमारले छोडेपछि कमजोर प्रदर्शन गरेको आरोप खेप्दै आएको बार्सिलोना गएराति रियल बेटिसविरुद्धको खेलमा स्टार खेलाडी लुइस स्वारेज बिना मैदान उत्रिएको थियो । बार्सिलोनाका लागि लियोनल मेसी र सर्जी रोबर्टाेले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले डेपोर्टिभोमाथि ३–० को जित दर्ता गरी लिगमा विजयी सुरुवात गरेको छ । रियलका लागि गारेथ बेल, कासिमिरो र टोनी क्रुसले एक/एक गोल गरे ।

 

 

आइतबार नै भएका अन्य खेलमा रियल सोसाइडाड, लेगानेस र भ्यालेन्सिया पनि आ आफ्नो खेलमा विजयी भएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);