सप्तरीका दुई बालिकालाई भारतबाट सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीका दुई बालिकालाई भारतबाट सकुशल उद्धार

सिरहा, १२ साउन । भारतको दरभंगा जिल्लाको बालिका गृहमा रहेका सप्तरीका दुई बालिकालाई सकुशल उद्धार गरिएको छ ।

दुई बालिकालाई भारतीय अधिकारीहरुको सहयोगमा उद्धार गरिएको हो । भारतको मधुवनीस्थित बालिका गृहबाट उद्धार गरिएका सप्तरी कंकालनी नगरपालिका–७ हनुमान नगरकी १४ वर्षीया विनिता मरिक र ८ वर्षीया अनिता मरिकलाई परिवारको जिम्मा लगाइएको छ ।

बाल कल्याण समितिका सदस्य राजदेव यादव, सामुदायिक सेवा केन्द्रका सचिव शम्भू साह लगायतको टोलीले बालिकालाई नेपाल ल्याएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);