काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना भारतीय पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना भारतीय पक्राउ 

काठमाडौं। काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);