अपडेट : त्रिशूली बस दुर्घटना हुँदा ६ को मृत्यु, १७ भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अपडेट : त्रिशूली बस दुर्घटना हुँदा ६ को मृत्यु, १७ भन्दा बढी घाइते

bus durghatana

चितवन, ११ साउन । यात्रुवाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य १७ जना भन्दा धेरै गम्भीर घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले ना ६ ख २५०६ यात्रुवाहक बसलाई ठक्र दिँदा बस त्रिशूलीमा खसेको हो ।

बस त्रिशूलीमा खस्दा घटनास्थलमा ६ जनाको मृत्यु भएको हो । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिए । घटनाबारे थप विवरण अझै आउन बाँकी छ ।

bus durghatna1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);