अपडेट : बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अपडेट : बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

१७ भन्दा बढी घाइते, उद्धारकार्य जारी

चितवन, ११ साउन । यात्रुवाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अन्य १७ जना भन्दा धेरै गम्भीर घाइते भएका छन् ।  चितवनको इच्छाकामना गाउँपालिकाको तुुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले ना ६ ख २५०६ यात्रुवाहक बसलाई ठक्र दिँदा बस त्रिशूलीमा खसेको हो ।

बस त्रिशूलीमा खस्दा घटनास्थलमा ७ जनाको मृत्यु भएको हो । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);