चितवनको रामपुर क्यापसको पठन-पाठन ६ दिनदेखि ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनको रामपुर क्यापसको पठन-पाठन ६ दिनदेखि ठप्प

चितवन, ३२ असार । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्व विद्यालयको पठनपाठन ६ दिनदेखि बन्द भएको छ । ४ वटा विद्यार्थी सगंठनको आन्दोलनका कारण पठनपाठन बन्द भएको हो ।

निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा विधार्थीहरू आन्दोलित भएको अनेरास्ववियु रामपुर इकाईका अध्यक्ष हेमराज कठायतले बताए।

यसअघि भएको सहमति पनि विद्यालयले कार्यान्वयन नगरेको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । नीजि सम्वन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);