यस्तो छ भक्तपुर डुबानको दृश्य (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यस्तो छ भक्तपुर डुबानको दृश्य (फोटो फिचर)

भक्तपुर, २८ असार । अविरल वर्षाका भक्तपुर अधिकांश भाग प्रभावित भएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण लिबाली, सल्लाघारी, जगाती लगायत क्षेत्र डुबानमा परेका हुन् । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । जमीनबाट चारफिट माथिसम्म पानी जम्दा घरको भुइँतलामा बस्नेको बिजोग भएको छ ।

floodinbkt4

duba2

duban9

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);