डा. केसीको माग सरकारले तुरुन्त सम्बोधन गर्नुपर्छ : ओनसरी घर्ती (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डा. केसीको माग सरकारले तुरुन्त सम्बोधन गर्नुपर्छ : ओनसरी घर्ती (भिडियो सहित)

Onsari Gharti Magar

काठमाडौं, २८ असार । नेपालको राजनीतिमा बलियो वाम सरकार बनिसकेपछि स्थिरता, समृद्धि र राजनीतिक संक्रमण हराएर जानेछ भन्ने अपेक्षा गरिएको थियो । सरकार बनेको ५ महिना पुरा भएको छ र यो ५ महिनाको बीचमा सरकारको अल्पकालीन र दिर्घकालिन योजनाहरु बजेट मार्फत नियालेर हेर्नसक्दछन । सत्तापक्षकै सांसदहरुले त्यस विषयमा असन्तुष्टी जनाएका छन् । बजेट र जनताका अपेक्षा सम्बोधन गर्नका लागि सरकार उदासिन हुनथालेको कुरा चर्चामा आउन थालेको छ । सरकारले किन अल्पकालीन योजना ल्याउन सकेन ? जनताको अनुहारमा मुस्कान ल्याउन किन चुकिरहेको छ ? सरकार किन अल्मलिरहेको छ ? नेपाल कम्युनिष्ट पार्टीको अबको सोच र लक्ष्य के हुनेछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले ओनसरी घर्तीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);