ओली चौतर्फी घेराबन्दीमा परे, अब सरकारको नेतृत्व परिवर्तन हुन्छ : अरुण सुुबेदी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओली चौतर्फी घेराबन्दीमा परे, अब सरकारको नेतृत्व परिवर्तन हुन्छ : अरुण सुुबेदी (भिडियो सहित)

arun subedi

काठमाडौं, २२ साउन । दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिष्टको पार्टीको नेतृत्वमा यो सरकार बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक दुई तिहाईको कुरा स्मरण गराउने गरेको छन् । यो साच्चिकै बलियो सरकार हो र जन अपेक्षा अनुसार काम गर्छ भन्ने आम मानिसलाई लाग्ने गर्दछ । तर, सरकार गठन भएको यो अवधि सम्म, यसले के के काम गर्यो र सरकारले काम गर्न किन अलमल गरिरहेको छ भनेर विभिन्न कोणबाट विवेचना भईरहेको छ । ठुलो सपना र आशा देखाएर आएको सरकार कस्तो काम गर्दै छ ? अलमल छ भने को बाट, काम गर्न सकिरहेको छैन भने किन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अरुण सुुबेदीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);