भरुवा बन्दुक र रतुवा सहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भरुवा बन्दुक र रतुवा सहित एक पक्राउ

ratuwa

डडेल्धुरा, ३१ जेठ । डडेल्धुरा प्रहरीले एक थान भरुवा बन्दुक र जंगली जनवार रतुवा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अजयमेरु गाउँपालिका ३ गुनपालका राजबहादुर चन्दलाई बन्दुक र रतुवा सहित पक्राउ गरेको हो ।

रतुवालाई वन कार्यलयमा बुझाईने र चन्दलाई हातहतियार खरखजाना अन्तरर्गत कार्बाही गरिने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);