तीन थान भरुवा बन्दुक सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तीन थान भरुवा बन्दुक सहित ४ जना पक्राउ

banduk

डडेल्धुरा, १७ जेठ । डडेल्धुराको गन्याउधुरा गाउँपालिका ३ बाट तीन वटा भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् । अबैध भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन वटा भरुवा बन्दुक सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गन्याउधुरा गाउँपालिका वडा नम्बर ३ का शंकरबहादुर शाही, केशवबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल रहेका छन् ।
उनीहरुलाई हातहतियार खरखजना ऐन अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);