स्थानीय तहमा खानेपानीको सहजीकरण गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

स्थानीय तहमा खानेपानीको सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

khane pani

काठमाडौं, ३१ जेठ । विज्ञहरुले स्थानीय तहमा खानेपानीको सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा विहिबार आयोजित संघीय संरचनामा खानेपानी तथा सरसफाई सम्वन्धी अन्तरक्रियामा सहभागि विज्ञहरुले स्थानीय तहमा खानेपानीको सहजीकरणका लागी सरकारले ध्यान पुर्याउन नसकेको बताए ।

खानेपानीको गुणस्तर सुनिश्चित गर्नुका साथै सरसफाई व्यवस्थित गर्न मापदण्ड बनाइ अनुगनमन गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);