प्रतिनिधि सभामा सरकारको बजेटमाथिको छलफल आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधि सभामा सरकारको बजेटमाथिको छलफल आज पनि जारी

pratinidhi sava

काठमाडौं, २० जेठ । सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा आज पनि छलफल जारी रहेको छ ।

प्रतिनिधि सभाको बैठकमा विभिन्न दलका सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यसूचि छ । अर्थमन्त्री खतिवडाले जेठ १५ गते १३ खर्ब १५ अर्बको बजेट ल्याएका थिए । सत्तारुढ दलकै सांसद्ले बजेटको आलोचना गरेका छन् ।

अर्थमन्त्री खतिवडाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि तीन वटा विधेयक पेश गर्ने कार्यसूचि छ । बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २२ औं संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);