प्रभावहीन दूतावास र नियोग बन्द गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रभावहीन दूतावास र नियोग बन्द गरिने

yubraj dai

काठमाडौं, १६ जेठ । सरकारले प्रभावहीन कूटनीतिक नियोगहरु बन्द गर्ने भएको छ ।  अर्थमन्त्री युवराज खतिवडाले संसदमा मंगलबार बजेट प्रस्तुत गर्दै नियोगहरुको प्रभाव अध्ययन गरी अनावश्यक नियोग खारेज गर्ने घोषणा गरेका हुन् ।

परराष्ट्रका केही कर्मचारी र दलका कार्यकर्ता व्यवस्थापनका लागि विनाअध्ययन स्थापना गरिएका दूतावासहरु बन्द गर्ने नीति सरकारले लिएको हो । समाचारमा लेखिएको छ, केही दूतावास एक मुलुकबाट अर्कोमा सार्ने तयारी पनि सरकारको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);