बुढीगण्डकी निर्माण मोडालिटीबारे मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बुढीगण्डकी निर्माण मोडालिटीबारे मौन

budigandaki

काठमाडौं, १६ जेठ । सरकारले बजेटमार्फत बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुलाई मुआब्जा वितरण सिध्याएर निर्माणमा जाने भने पनि त्यसका मोडालिटिबारे केही उल्लेख गरेको छैन ।

केही बर्षयता बुढुगण्डकी आयोजनाको मुआब्जाका लागि रकम विनियोजन गर्दै आएको छ । यो बर्षको बजेटमा पनि अर्थमन्त्री युवाज खतिवडाले आयोजना प्रभावितहरुलाई मुआब्जा वितरण गरी निर्माण प्रक्रिया सुरु गर्ने उल्लेख गरेका छन् । बुढीगण्डकी निर्माण मोडालिटीबारे बजेटमा उल्लेख छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);