मुसिकोट नगरसभाद्वारा २३ वटा कानुन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मुसिकोट नगरसभाद्वारा २३ वटा कानुन पारित

rukum

रुकुम, २ बैशाख । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको नगरसभाले २३ वटा कानून पारित गरेको छ । नगरसभाले नगर प्रमुख देबिलाल गौतमद्धारा प्रस्तुत आर्थिक बर्ष २०७४-७५ को हाल सम्मको कामको समिक्षा गर्दै यसअघि निर्माण गरेका ऐन कानुन समेत पारित गरेको हो ।

नगरप्रमुख गौतमले पहिलो नगरसभाबाट ७ वटा र दोस्रो सभाबाट १७ वटा कानून बनाएर पारित गरेको जानकारी दिए । गौतमले कानून निर्माण भएकाले अब कामकाज प्रभावकारी हुने दाबी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);