कपिलवस्तुको यशोधरा गाँउपालिकाले १६ वटा कानुन पारित गर्‍याे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कपिलवस्तुको यशोधरा गाँउपालिकाले १६ वटा कानुन पारित गर्‍याे

कपिलवस्तु, २९ जेठ । कपिलवस्तुको यशोधरा गाँउपालिकाले १६ वटा कानुन पारित गरेको छ । गाँउसभाले न्यायिक कार्यविधि, आर्थिक कार्य विधि, बजेट तर्जुमा, विपद व्यवस्थापन लगायतको १६ वटा कानुन पारित गरेको हो ।

कानुन पारित भएसँगै गाँउपालिका अध्यक्ष गरिजेश पाण्डेयले गाँउपालिकालाई उत्कृष्ट बनाउने बताए । कानुन पारित भएपछि सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने गाउँपालिकाको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);