चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट

bisfot

इलाम, २ बैशाख । इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ । गएराती अज्ञात समूहले प्रेसरकुकर वम विस्फोट गराएको हो । बम विस्फोटबाट सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको छ ।

गाउँपालिकाको कार्यालय भवनम बम विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);