ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रम आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रम आयोजना गर्ने

ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रम आयोजना गर्ने भएको छ ।
.
यस कार्यक्रमले रोजगारीका लागी चाहीने सीपका लागी इको सिस्टम निर्माण गर्ने उदेश्य सहीत यो कार्यक्रम गर्न लागीएको बताईएको छ ।

एक हप्त्ताको यस कार्यक्रममा विभिन्न सिपमुलक तालीम लगाएत सीपयुक्त कार्यशाला, तालीम केस अध्यन लगाएत मनोरञ्जनलाई मध्यनजर गरेर सीपहरुलाई विभिन्न आयमबाटल प्रस्तुत गरीने बताईएको छ ।

मार्च ३१ देखी अप्रिल ८ सम्म सञ्चालन हुने कार्यक्रममा १५ देखी २० वर्ष उमेर समुहकाले निः शुल्क आवेदन दिएर सहभागीता जनाउन पाउने छन् ।

यस कार्यक्रममा सहभागीहरुले बजारको माग एवम् सिपका महत्वका बारेमा जानकारी पाउनुका साथै कलकारखाना शैक्षिक संस्था सरकारी निकायसँगको साझेदारीको लक्ष्य सहित तिनै क्षेत्रबाट सिपमुलक अवसर सँगै बढ्दो प्रविधिका विषयमा जानकार गराउने उदेश्य सहित कार्यक्रम गर्न लागीएको ग्लोकल आफ्टर स्कुलले बताएको छ ।

अप्रिल ८ मा टुडे मिट टुमरो मुख्य नारा सहित कार्यक्रमको भव्य समापन गरीने ग्लोकल आफ्टर स्कुलले जानकारी दिएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);