मुलुकमा नुनदेखि मह बिक्री नभएको विषय सांसदहरुको प्राथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुलुकमा नुनदेखि मह बिक्री नभएको विषय सांसदहरुको प्राथमिकतामा

मुलुकमा नुनदेखि मह बिक्री नभएको विषय सांसदहरुको प्राथमिकतामा परेको छ ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने सांसदहरुले पछिल्लो समय आर्थिक मुद्दालाई प्राथमिकता दिदै मुलुकमा नुनदेखि मह बिक्री नभएको सम्बन्धमा आवाज उठाएका हुन ।

आइतबार प्रतिनिधि सभा बैठकको सुन्य समयमा अधिकांश सांसदहरुले राजनीतिक र समसामयी भन्दा आर्थिक विषयमा चर्चा गरेका हुन ।

सांसदहरुले ०७५ सालमा पारित उपभोक्ता संरक्षण ऐन पूर्ण रुपमा कार्यान्वयन नभएको उपभोक्ता अदालत गठन नभएकासम्बन्धमा सरकारको आलोचना पनि गरेका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);