भन्सार कार्यालयमा निगरानी बढाउने : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भन्सार कार्यालयमा निगरानी बढाउने : अर्थमन्त्री खतिवडा

yubraj

काठमाडौं, २९ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भन्सार कार्यालयहरुमा निगरानी बढाइने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार जाँचमा हेल्चक्राईं भएकै कारण कालोबजारी मौलाएको बताए ।

उनले भन्सार कार्यालयलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्न उद्योगी व्यसायीहरुलाई आग्रहसमेत गरे । उनले भन्सार विन्दुहरुमा देखिएका समस्या छिट्टै समाधान हुने आश्वासनसमेत दिए । भन्सार नाकाको कार्यलाई सहज बनाउन सरकारले उचित सुरक्षाको व्यवस्था गर्न लागेको उनको भनाइ थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);