५ करोड नक्कली भारतीय रुपैयाँ बरामद् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

५ करोड नक्कली भारतीय रुपैयाँ बरामद्

ic note

काठमाडौं, २९ चैत । महानगरीय प्रहरी परिसर काठमाडौद्वारा करिब ५ करोड नक्कली भारतीय रुपैयाँ बरामद् भएको छ । नक्कली भारु तेस्रो मुलुकबाट काठमाडौ ल्याइएको प्रहरीको आशंका छ । नक्कली भारुसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले अपरान्ह सार्वजनिक गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);