चितवनमा पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवनमा पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

चितवन, २३ चैत । चितवनमा पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धन भन्ने नाराकासाथ औद्योगिक प्रदर्शनी सुरु गरिएको हो । प्रदर्शनीको उद्धघाटन गर्दै तीन नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले प्रदेशलाई कृषि, पर्यटन, औद्योगिक हबको रुपमा विकास गर्ने बताए ।

५ दिन सम्म चल्ने औद्योगिक प्रर्दशनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका २ सय भन्दा धेरै स्टल राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);