अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास स्थगित

aarun tesro

काठमाडौं, २४ चैत । वहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले शिलान्यास गर्ने भनिएको शिलान्यास तयारी नपुगेको भन्दै स्थगित भएको हो । संखुवासभामा पर्ने ९ सय मेगावाट क्षमताको अरुण तेस्रो निर्माणको जिम्मा भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगमले लिएकामा अहिलेसम्म आयोजना निर्माणका लागि आवश्यक रकमको जोहो गर्न सकेको छैन् ।

नेपालले गृहकार्य नपुगेको भनेपछि शिलान्यासको कार्यक्रम स्थगित भएको हो । वीरगञ्जमा निर्मित चेकपोष्ट भने दुई देशका प्रधानमन्त्रीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);