दक्षिणकालीबाट रत्नपार्क आउदै गरेको बस दुर्घटना, ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दक्षिणकालीबाट रत्नपार्क आउदै गरेको बस दुर्घटना, ३ जनाको मृत्यु

accident

काठमाडौं, १५ चैत । दक्षिणकालीबाट रत्नपार्कतर्फ आउदै गरेको बस दक्षिणकाली नगरपालिका वडा नम्बर ४ को फर्पिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा १ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा अन्य २२ जना घाइते भएका छन ।

केहीबेर अघि मात्रै दुर्घटना भएको बस दुर्घटनाबारे एकिन बिबरण आउन बाकी रहेको प्रहरील जनाएको छ । घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);