सुनौलो संगम क्लब सेमिफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनौलो संगम क्लब सेमिफाईनलमा प्रवेश

बुटवल, १३ चैत । बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सुनौलो संगम क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

एपीएफ क्लवलाई टाइबे्रकरमा ३–१ ले पराजित गर्दै संगम क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । निर्धारित सयममा २–२ को बराबरी भएपछि खेलको निजर्णय टाइब्रेकरबाट लिइएको हो । प्रतियोगिता प्रथम हुनेले १५ लाख, दोस्रोले ७ लाख ५० हजार पुरस्कार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);