जेष्ठ नागरिकको पालनपोषण गर्न कुखुरा खोर निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जेष्ठ नागरिकको पालनपोषण गर्न कुखुरा खोर निर्माण

khukhura khor

कञ्चनपुर, १३ चैत । कञ्चनपुरको महिला तथा बृद्ध सेवा केन्द्रमा नेपाली सेनाले कुखुरा खोरको निर्माण गरको छ । केन्द्रमा रहेका जेष्ठ नागरिकलाई पालनपोषण गर्न कुखुरा पालनबाट आयस्रोत जुटाउन सेनाले कुखुरा खोर बनाई दिएको छ ।

सो खोरमा व्यवसायिक रुपमा कुखुरा पालन गरिने केन्द्रका अध्यक्ष शारदा चन्दले जानकारी दिइन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);