सरकारलाई रचनात्मक साथ र सहयोग गर्ने थापाको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई बलियो सरकार दिन केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेको छ । पार्टीका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकारलाई आर्थिक समृद्धिको अभियानमा अग्रसर हुन आग्रह गरेका छन् ।

उनले नयाँ सरकारबाट जनताले शान्ति पाउनुपर्ने माग पनि गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति र स्थायित्वको लागि ओली नेतृत्वको सरकारलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष थापाले आफ्नो पार्टी मुलुक अस्थिरतातर्फ नजाओस् भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);