न्यायाधीश दिपकराज जोशीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी समाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

न्यायाधीश दिपकराज जोशीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी समाले

सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी समालेका छन ।

sarbochha adalat

काठमाडौं, १ चैत । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी समालेका छन ।

न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उमेरहदका कारण गत साउन १ गते नै अवकाश पाएको भन्दै बुधबार पत्र थमाएपछि जोशीले कार्यभार समालेका हुन ।
पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयमा केहीवर्षयता प्रश्न उठ्दै आएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);